विश्वकै जटिल इन्जिनियरिङ चुनौतीमा नेपाली इन्जिनियरको सक्रिय सहभागिता : डा. हेमनाथ घिमिरेको नेतृत्वले रच्यो इतिहास !
विश्वकै जटिल इन्जिनियरिङ चुनौतीमा नेपाली इन्जिनियरको सक्रिय सहभागिता : डा. हेमनाथ घिमिरेको नेतृत्वले रच्यो इतिहास ! छिमेकी मुलुक बंगलादेशको 'लाइफलाइन' अर्थात् राष्ट्रिय गौरवको परियोजना मानिने 'पद्मा बहुउद्देश्यीय पुल'को निर्माणमा नेपाली भू-प्राविधिक (Geotechnical) इन्जिनियर डा. हेमनाथ घिमिरेले पुर्याएको योगदानले विश्व मञ्चमा नेपालको शिर उच्च बनाएको छ। ६.१५ किलोमिटर लामो यो विशाल संरचनाको जग बलिय...
थप पढ्नुहोस् »