बिराट न्युज पोर्टल

🔥 ताजा अपडेट:
एजेन्सी नेतृत्व विकासमा प्रभु महालक्ष्मी लाइफको ठूलो फड्को | सार्वजनिक पैनी कुलो मिचेर संरचना निर्माण गर्नु ठिक कि बेठिक ?

एजेन्सी नेतृत्व विकासमा प्रभु महालक्ष्मी लाइफको ठूलो फड्को

News Image
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आफ्ना एजेन्सी म्यानेजरहरूका लागि 'एजेन्सी लिडरसिप डेभलपमेन्ट क्याम्पेन'ईटहरीमा सफलतापूर्वक सम्पन्न गरेको छ। कार्यक्रममा उत्कृष्ट अभिकर्ताहरूलाई आधुनिक बिक्री कला, नेतृत्व क्षमता र ग्राहक सेवा सम्बन्धी उच्चस्तरीय तालिम प्रदान गरियो। नयाँ वित्तीय वर्षमा बजारीकरण रणनीतिलाई अझ सशक्त बनाउँदै बीमितसम्म पहुँच पुर्‍याउने र कम्पनीको बजार विस्तारलाई तीव्र पार्ने लक्ष्य राखिएको छ। ​#PrabhuMahalaxmiLife #AgencyLeadership #InsuranceNepal #FinancialSecurity #LeadershipDevelopment
विज्ञापन / ADVERTISEMENT Local Ad

यहाँ तपाईंको विज्ञापन राख्नुहोस् | सम्पर्क: ९८XXXXXXXX

🤖 AI २४/७ सेवा

के तपाईंको आफ्नै कुनै व्यक्तिगत वा व्यावहारिक समस्या छ?

💬 समाधान गुरुसँग कुरा गर्नुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
📰ताजा अपडेट 📈ट्रेन्डिङ 👤अपलोड 🔍सर्च