होटेल भराण्डामा भव्य बीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न
ईटहरीस्थित होटेल भराण्डामा प्रभु महालक्ष्मी लाइफद्वारा आयोजित विशेष बीमा अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा सहभागीहरूलाई बीमाको महत्त्व, आधुनिक वित्तीय बचतका उपाय तथा जोखिम व्यवस्थापनबारे विस्तृत जानकारी दिइएको थियो। वित्तीय साक्षरता अभिवृद्धि गर्दै स्थानीय तहसम्म बीमाको पहुँच पुर्याउन यस्ता अभिमुखीकरण कार्यक्रमहरू निरन्तर आयोजना गरिने आयोजकले जनाएका छन्।
#InsuranceAwareness #HotelVerandah #FinancialLiteracy #InsuranceNepal #CorporateEvent
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?