'समृद्ध जीवन बीमा': कम लगानीमा उच्च प्रतिफल र कर्जा सुविधा
सर्वसाधारणलाई सुरक्षित बचत र भविष्यको आर्थिक ग्यारेन्टी प्रदान गर्न 'समृद्ध जीवन बीमा योजना' ल्याइएको छ। यो योजनामा सहभागी हुने बीमितले कम लगानीमै उच्च आम्दानी तथा बोनस प्राप्त गर्न सक्नेछन्। साथै, आवश्यकता पर्दा सहजै कर्जा तथा ऋण सुविधा पाउने व्यवस्था छ। बचतसँगै जीवन सुरक्षा चाहनेहरूका लागि यो योजना निकै लाभदायक र भरपर्दो साबित हुने विश्वास गरिएको छ।
बीमा पहुँच विस्तार र ग्राहक सेवालाई प्रभावकारी बनाउने उद्देश्यले अभिकर्ताहरूका लागि एक दिने विशेष क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ। कार्यक्रममा विज्ञहरूले बीमा क्षेत्रमा बढ्दो प्रतिस्पर्धा, प्रविधिको प्रयोग र ग्राहकसँगको व्यावसायिक सम्बन्धबारे प्रकाश पारेका थिए। दक्षता वृद्धि भएसँगै अभिकर्ताहरूले बीमितलाई सही परामर्श दिई बीमाको विश्वासीलो वातावरण तयार पार्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
#SamriddhaJeevan #LifeInsurance #SavingsAndProtection #FinancialGrowth #BeemaNepal
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?