एजेन्सी नेतृत्व विकासमा प्रभु महालक्ष्मी लाइफको ठूलो फड्को
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आफ्ना एजेन्सी म्यानेजरहरूका लागि 'एजेन्सी लिडरसिप डेभलपमेन्ट क्याम्पेन'ईटहरीमा सफलतापूर्वक सम्पन्न गरेको छ। कार्यक्रममा उत्कृष्ट अभिकर्ताहरूलाई आधुनिक बिक्री कला, नेतृत्व क्षमता र ग्राहक सेवा सम्बन्धी उच्चस्तरीय तालिम प्रदान गरियो। नयाँ वित्तीय वर्षमा बजारीकरण रणनीतिलाई अझ सशक्त बनाउँदै बीमितसम्म पहुँच पुर्याउने र कम्पनीको बजार विस्तारलाई तीव्र पार्ने लक्ष्य राखिएको छ।
#PrabhuMahalaxmiLife #AgencyLeadership #InsuranceNepal #FinancialSecurity #LeadershipDevelopment
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?