बिराट न्युज पोर्टल

🔥 ताजा अपडेट:
होटेल भराण्डामा भव्य बीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न | सार्वजनिक पैनी कुलो मिचेर संरचना निर्माण गर्नु ठिक कि बेठिक ?

होटेल भराण्डामा भव्य बीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न

News Image
ईटहरीस्थित होटेल भराण्डामा प्रभु महालक्ष्मी लाइफद्वारा आयोजित विशेष बीमा अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा सहभागीहरूलाई बीमाको महत्त्व, आधुनिक वित्तीय बचतका उपाय तथा जोखिम व्यवस्थापनबारे विस्तृत जानकारी दिइएको थियो। वित्तीय साक्षरता अभिवृद्धि गर्दै स्थानीय तहसम्म बीमाको पहुँच पुर्‍याउन यस्ता अभिमुखीकरण कार्यक्रमहरू निरन्तर आयोजना गरिने आयोजकले जनाएका छन्। ​#InsuranceAwareness #HotelVerandah #FinancialLiteracy #InsuranceNepal #CorporateEvent
विज्ञापन / ADVERTISEMENT Local Ad

यहाँ तपाईंको विज्ञापन राख्नुहोस् | सम्पर्क: ९८XXXXXXXX

🤖 AI २४/७ सेवा

के तपाईंको आफ्नै कुनै व्यक्तिगत वा व्यावहारिक समस्या छ?

💬 समाधान गुरुसँग कुरा गर्नुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
📰ताजा अपडेट 📈ट्रेन्डिङ 👤अपलोड 🔍सर्च