बिराट न्युज पोर्टल

🔥 ताजा अपडेट:
प्रतिनिधिसभा बैठक भोलिसम्मलाई स्थगित | सार्वजनिक पैनी कुलो मिचेर संरचना निर्माण गर्नु ठिक कि बेठिक ?

प्रतिनिधिसभा बैठक भोलिसम्मलाई स्थगित

News Image
२५ जेठ, काठमाडौं । प्रतिनिधिसभा बैठक भोलि (मंगलबार)सम्मलाई स्थगित भएको छ । सोमबार १५ मिनेटका लागि स्थगित भएको बैठक भोलिसम्मलाई सूचना टाँस गरी स्थगित भएको जानकारी गराइएको हो । ‘…१५ मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभा बैठक विशेष कारणले उक्त समयमा बस्न नसक्ने भएकोले प्रतिनिधिसभा नियमावली ०८३ को नियम ६ को उपनियम ३ बमोजिम सभामुखले सभाको बैठक जेठ २६ गते मंगलबार दिनको साढे १ बजे बस्ने गरी निर्धारण गर्नु भएको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ संसद् सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
📰ताजा अपडेट 📈ट्रेन्डिङ 👤अपलोड 🔍सर्च