IT, Vastu & Numerology सेवाको लागि सम्पर्क गर्नुहोस् | बिरातसफ्ट: प्रविधि र विश्वासको संगम

सम्पर्क ठेगाना

📍 दमक, झापा, नेपाल

📞 फोन: ९८19052332

✉️ इमेल: info@biratsoft.com


तलको विवरण भर्नुहोस् र ह्वाट्सएप बटन थिच्नुहोस्।

विवरण भर्नुहोस्

✅ ह्वाट्सएपमा पठाउनुहोस्

प्रायः सोधिने प्रश्नहरू (FAQs)

तपाईंका सामान्य जिज्ञासाहरूको समाधान यहाँ पाउन सक्नुहुन्छ।

नयाँ वेबसाइट बनाउन कति समय र खर्च लाग्छ?
वेबसाइटको प्रकार र आवश्यकता अनुसार समय र खर्च फरक हुन्छ। सामान्यतया एउटा व्यापारिक वेबसाइट ७ देखो १० दिनभित्र तयार हुन्छ। विस्तृत जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोस्।
के घर नभत्काई वास्तु दोष निवारण गर्न सकिन्छ?
हो, सकिन्छ। हामी रङ, धातु, क्रिस्टल र दिशाको सही संयोजन मिलाएर बिना कुनै तोडफोड वास्तु दोष हटाउने वैज्ञानिक उपायहरू प्रदान गर्दछौँ।
न्युमरोलोजी (अंकशास्त्र) ले व्यवसायमा कसरी मद्दत गर्छ?
तपाईंको व्यवसायको नाम (Brand Name) को अंक र तपाईंको जन्म मितिको अंकबीच तालमेल मिलाउँदा व्यवसायमा सकारात्मक ऊर्जा र सफलताको सम्भावना बढ्छ।
के तपाईंहरूले अनलाइनबाट पनि परामर्श दिनुहुन्छ?
हो, हामी जुम (Zoom), भिडियो कल वा फोनमार्फत देश-विदेशका ग्राहकहरूलाई अनलाइन परामर्श सेवा उपलब्ध गराउँछौँ।