रोजगार मेलामा प्रविधिको प्रयोग: AI र प्रम्प्ट इन्जिनियरिङसम्बन्धी प्रशिक्षण सम्पन्न !
बढ्दो प्रविधिको युगसँगै रोजगार बजारमा प्रविधिको महत्त्व दर्साउन मेलामा कृत्रिम बुद्धिमत्ता (AI) तथा प्रम्प्ट इन्जिनियरिङसम्बन्धी अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ। हलमा आयोजित सत्रमा विषयविज्ञहरूले सहभागी युवाहरूलाई आधुनिक प्रविधिको प्रयोग र अवसरहरूबारे विस्तृत प्रस्तुति दिएका छन्।
प्रस्तुतिका क्रममा सहभागीहरूलाई AI को भूमिका, यसका कामहरू, ढाँचा (Format) र सन्दर्भ (Context) कस...
🤖 के तपाईंको आफ्नै व्यक्तिगत समस्या छ?
[यहाँ थिचेर Chat सुरु गर्नुहोस्]
AI समाधान गुरुसँग २४/७ कुरा गरी समाधान पाउनुहोस्।